Live on
Your Voice, Your Power
काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमणपछि उनी छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना भएका छन् । सोमबार गरिएको पीसीआर परीक्षणमा मन्त्री रायमाझी र परिवारका सदस्य तथा सचिवालयका केही सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्री रायमाझीको स्वास्थ्य अवस्था सामान्य रहेको रहेको उनको सचिवालयले जनाएको छ ।…