समाचार « Khabarhub

पछिल्लो २४ घण्टामा ५९ कोरोना संक्रमित थपिए, ६० डिस्चार्ज 

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप ५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालका हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८६९ पुगेको छ । त्यस्तै थप ५९ संक्रमित कोरोना मुक्त…