समाचार Archives | Page 179 of 408 | Khabarhub Khabarhub

थप ५ संक्रमितको मृत्यु, मृतकको संख्या १८०३ पुग्यो

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८०३ पुगेको छ ।