समाचार Archives | Page 182 of 408 | Khabarhub Khabarhub

३४८ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं– देशभर हाल ३४८ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार २८९ जना आईसीयूमा र ५९ जनाको भेन्टिलेटर उपचार भइरहेको हो । प्रदेश १ मा ३७ जना आईसीयूमा र ७ को भेन्टिलेटरमा, प्रदेश २ मा ११  जना आईसीयूमा र २ को भेन्टिलेटरमा उपचार भइरहेको छ…