समाचार Archives | Page 184 of 408 | Khabarhub Khabarhub

नोबेल मेडिकल कलेजमा उपचाररत संक्रमित महिलाको मृत्यु

मोरङ- विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत झापाकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । झापा गौरादह–५ की ५५ वर्षीया महिलाको शनिबार राति साढे ११ बजेतिर मृत्यु भएको अस्पतालका ब्यवस्थापक नारायण दाहालले जानकारी दिए । पीसीआर परीक्षण गराउँदा मंसिर २१ रिपोर्ट पोजिटिभ आएपछि उपचारका लागि नोबेल अस्पताल उनलाई भर्ना गरिएको थियो । मृतकमा श्वासप्रश्वासमा समस्या…