समाचार Archives | Page 187 of 408 | Khabarhub Khabarhub

यी हुन ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका ३ जिल्ला

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका तीन जिल्लामा मात्र ५०० भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेको जानकारी दिएको छ । मंगलबारको तथ्यांक अनुसार काठमाडौं, ललितपुर र कास्कीमा मात्रै ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । यसैगरी मनाङ र डोल्पामा एक जना पनि संक्रमित नरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरस निको हुने…