Live on
Your Voice, Your Power
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार देशभर ७ हजार ७२० कोरोना संक्रमित होम आइसोलसनमा रहेको जनाएको छ। शनिबार मुलुकभर रहेका ३६ हजार ४५२ सक्रिय संक्रमितमध्ये ७ हजार ७२० संक्रमित होम आइसोलेसनमा रहेका छन्। मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा ४ हजार ५१८ होम आइसोलेसनमा छन्। त्यस्तै प्रदेश १ मा १०४, प्रदेश २ मा ४३,गण्डकी प्रदेशमा…