३५७ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै | Khabarhub Khabarhub

३५७ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ३५७  कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार ३१२ जना आईसीयूमा र ४५ को भेन्टिलेटरमा उपचार भइरहेको छ ।

आईसीयू र भेन्टिलेटरमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ।

त्यहाँ मात्र १ सय १२ जना आईसीयूमा र २४ जना भेन्टिलेटरमा उपचाररत छन्।

त्यसैगरी प्रदेश १ मा ३० जना आईसीयूमा र ६ जनाकव भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश २ मा १० जना आईसीयूमा र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको रहेको मन्त्रालयले जनाएको छ।

यस्तै, गण्डकी प्रदेशमा ८० आईसीयूमा र ७ जना भेन्टिलेटरमा, लुम्बिनीमा ६३ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा, कर्णाली प्रदेशमा १० जना आईसीयूमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशमा ७ जना आईसीयूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ५ : ०१ बजे

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग 

महोत्तरी– आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान