समाचार Archives | Page 220 of 419 | Khabarhub Khabarhub

नेपालमा पछिल्लो २४ घण्टामा थपिए २८१७ कोरोना संक्रमित, २१ को मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २८१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३  पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३५४१९ रहेको छ । यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ हजार थियो…