समाचार Archives | Page 227 of 409 | Khabarhub Khabarhub

ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं- ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति र उनकी श्रीमती सृजना ज्योतिलाई लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सौरभ ज्योतिले सामाजिक सञ्जालमा उक्त जानकारी दिएका छन्। उनले आफूसँग सम्पर्कमा रहेका व्यक्तिहरुलाई पनि सचेतना अपनाउन अनुरोध गरेका छन् । उनले फेसबुकमा छन्, ‘सधैँ पोजेटिभ सोच राख्ने व्यक्ति कोरोना पोजेटिभ भएको छु। तर पनि केही भएको छैन फिट…