समाचार Archives | Page 237 of 415 | Khabarhub Khabarhub

उच्च रक्तचाप कम गर्न के के खाने ?

नसर्ने रोगमध्येका एक प्रमुख रोग हो, रक्तचाप । यसलाई अहिलेको आरामदायी जीवनशैलीको एक खराब उपजका रुपमा पनि लिइन्छ । पहिले पहिले प्राय वयस्क उमेरका मानिसमा मात्र देखिने रक्तचाप अहिले अन्य उमेर समुहका मानिसमा पनि देखिन थालेको छ । यो जो कोहीलाई सजिलै र कुनै पनि बेला लाग्न सक्छ । त्यसैले शरीरको रक्तचाप थाहा पाउन नियमित…