काठमाडौं उपत्यकामा मात्रै  २४ हजार ७०९ जना सक्रिय संक्रमित | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा मात्रै  २४ हजार ७०९ जना सक्रिय संक्रमित


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा उपचाररत संक्रमितको संख्या बढ्दै गएको छ। लक्षणसहितका संक्रमित बढेपछि काठमाडौं अहिले कोरोनाको हटस्पट बनिसकेको छ।

शनिबारसम्म उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा २४ हजार ७ सय ९ सक्रिय संक्रमित पुगेका छन्। काठमाडौंमा २० हजार ७ सय २२,भक्तपुरमा १ हजार ४ सय ५४ र ललितपुरमा २ हजार ५ सय ३३ रहेका छन्। मुलुकभर ४६ हजार ५७ सक्रिय संक्रमित छन्।

काठमाडौंमा ३४ हजार १ सय ६३, भक्तपुरमा ३ हजार ६ सय ४१ र ललितपुरमा ५ हजार १ सय ४९ कोरोना मुक्त भएका छन्।

त्यसैगरी, २४ घण्टामा मुलुकभर २ हजार २ सय २५ जनामा कोरोना पुष्टि भएको छ। २ हजार ८ सय ४६ जना कोरोना मुक्त भएका छन्। कोभिडका कारण आज १३ जनाले ज्यान गुमाएका छन र यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ४२ पुगेको छ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ६ : ०१ बजे

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी