समाचार Archives | Page 248 of 407 | Khabarhub Khabarhub

कोरोनाबारे मानसिक तनाब नलिऔं, आत्मबल बढाऔं : डा अधिकारी

काठमाडौं– मानसिक रोग विशेषज्ञ डाक्टर अनन्त अधिकारीले मानसिक स्वास्थ्य समस्यालाई नलुकाउन आग्रह गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमार्फत डा अधिकारीले मानसिक स्वास्थ्य समस्या मनोपरामर्श तथा औषधि उपचारबाट निको हुने भएकाले रोग नलुकाउन आग्रह गरेका हुन् । डा अधिकारीले कोरोना महामारीको समयमा कोरोनासंँगै अन्य शारीरिक तथा मानसिक स्वास्थ्यलाई पनि हेर्नुपर्ने बताए ।…