समाचार Archives | Page 264 of 407 | Khabarhub Khabarhub

उपत्यकामा ६ हजार बेड क्षमताको एकीकृत क्वारेन्टिन सञ्चालन गरिने

काठमाडौँ- काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको दर बढ्दै गएपछि ६ हजार बेड क्षमताको एकीकृत क्वारेन्टिन निर्माणको तयारी थालिएको छ । संघीय सरकार र स्थानीय तहको सहयोगमा उत्यकामा एकीकृत क्वारेन्टाइन  निर्माणको तयारी थालिएको हो । उपप्रधान तथा रक्षामन्त्री एवं कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग उपत्यका नगरपालिका फोरमका…