Live on
Your Voice, Your Power
काठमाडौं- स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा मात्र २९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा थपिएका ३५४ जना संक्रमितमध्ये काठमाडौंका २९० रहेको मन्त्रालयले जनाएको हो । यसैगरी पछिल्लो २४ घण्टामा काठाडौंमा मात्र थप ३ जना ७४, ६८ र ८५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सोही अवधिमा ललितपुरमा ३२ र…