समाचार Archives | Page 278 of 407 | Khabarhub Khabarhub

स्याङ्जामा २२ प्रहरीसहित ३० ले जिते कोरोना

स्याङ्जा- स्याङ्जामा ३० जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । भीरकोटस्थित कालिका सामुदायिक अस्पतालको आइसोलसनमा उपचाररत उनीहरु निको भएर डिस्चार्ज भएका हुन् । जसमध्ये २२ जना प्रहरी कर्मचारी छन्। यसैगरी, एक जना थुनुवा, २ जना प्रहरी कर्मचारीका छोराछोरी, ४ जना अर्जुनचौपारीका र एक जना भीरकोट नगरपालिकाका रहेको अस्पतालका कार्यकारी अधिकृत छायादत्त रेग्मीले जानकारी…