Live on
Your Voice, Your Power
दोलखा- दोलखाका विभिन्न तीन स्थानका २७ जनामा गरिएको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाको ३ स्थानीय तहले विदेशबाट आएर १४ दिन कटेको र २१ दिन नपुगेकालाई बुधबार आरडीटी प्रविधिबाट परीक्षण गरेकोमा २७ जनाको रिपोर्ट नेगेटिभ आएको हो । बुधबार चरिकोट प्राथमिक स्वास्थ्य केन्द्र, कालिञ्चोक गाउँपालिका–२, बाबरे र ३ लामिडाँडाको स्वास्थ्य…