समाचार Archives | Page 381 of 412 | Khabarhub Khabarhub

डेंगुबाट बच्ने उपायबारे ८० प्रतिशत बढी अनविज्ञ

काठमाडौं –पछिल्लो समय डेंगुको संक्रमणले मुलुकभर प्रकोपको रुप लिएको छ । सरकारी तथ्यांक अनुसार झण्डै ६ हजार डेंगुबाट संक्रमित भएका छन् । डेंगु रोगको बारेमा धेरैले सुने पनि यसको संक्रमणबाट कसरी बच्ने कमैलाई मात्र थाहा पाएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ। परिषद्ले गरेको अनुसन्धानमा ८० प्रतिशतलाई यो रोगबाट बच्ने उपाय थाहा नभएको पाइएको हो।…