Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई दिने निर्णय गरेको छ । डा रुइतलाई संविधान दिवसका दिन शुक्रबार (भोलि) ५ लाख रुपैयाँ राशिको प्रधानमन्त्री राष्ट्रिय पुरस्कार प्रदान गरिनेछ । सरकारका प्रवक्ता तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै डा रुइतलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार दिने निर्णय भएको…