Live on
Your Voice, Your Power
असार महिना वर्षातको समय हो । यो समयमा अधिक वर्षा हुने हुँदा पानीका मुहानहरु प्रदुषित हुन्छन् । यो समयमा मानिसहरुलाई दुषित पानीको सेवनबाट लाग्ने धेरै किसिमका रोगले सताउँछ । त्यसैले वर्षातको समयमा खानपान र सरसफाइमा विशेष ध्यान दिन चिकित्सक सुझाउछन् । वर्षातको समयमा लाग्न सक्ने रोगहरु –झाडापखाला, –आउँ हैजा, –टाइफाइड, –जण्डिस, –रुघाखोकी, – ज्वरो आदि…