समाचार Archives | Page 50 of 408 | Khabarhub Khabarhub

३०२ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०२ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल २३४ कोरोना संक्रमितको आईसीयूमा र ६८ को भेन्टिलेटरमा गरी कुल ३०२ जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ४८ जना आईसीयूमा र १९ जना भेन्टिलेटरमा उपचाररत छन्…