समाचार Archives | Page 65 of 409 | Khabarhub Khabarhub

६०९ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६०९ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ४७५ कोरोना संक्रमितको आईसीयूमा र १३४ को भेन्टिलेटरमा गरी कुल ६०९ जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ८६ जना आईसीयूमा र ३४ भेन्टिलेटरमा उपचाररत छन् ।…