समाचार Archives | Page 68 of 409 | Khabarhub Khabarhub

१ हजार ८९ कोरोना संक्रमित थपिए, २० को मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ५ हजार १७० जनाको पीसीआर परीक्षणमा ९७६ र २ हजार ८०१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ११३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २० जना कोरोना…