समाचार Archives | Page 81 of 413 | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा थपिए ९९३ कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ९९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७११ जना, भक्तपुरमा १२२ जना र ललितपुरमा १६० जना कोरोना संक्रमित थपिएका हुन् । यस्तो छ काठमाडौँ उपत्यकाको विस्तृत विवरण