समाचार Archives | Page 83 of 413 | Khabarhub Khabarhub

कोरोना ‘तेस्रो लहर’लाई मध्यनजर गर्दै अस्पताललाई तयारी राख्न गृहको निर्देशन

काठमाडौँ– सरकारले  बढ्दो कोभिड–१९ संक्रमितको अवस्थालाई मध्यनजर गर्दै  पहिलो र दोस्रो लहरका बेला सूचीकृत गरिएका अस्पताललाई पुनः सूचीकरण गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयलाई कोरोना संक्रमितको उपचारका लागि तयार गरिएका आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सुचिकृत गर्न निर्देशन दिएको हो । स्वास्थ्य तथा…