समाचार « Khabarhub

काठमाडौँ उपत्यकामा थपिए ६८९ कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ६८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५१८ जना, भक्तपुरमा ५२ जना र ललितपुरमा ११९ जना कोरोना संक्रमित थपिएका हुन् । मन्त्रालयको तथ्यांक अनुसार हाल काठमाडौँमा ६ हजार ८८३, भक्तपुरमा १ हजार ४१६ र ललितपुरमा २ हजार २५९ जना सक्रिय…