समाचार Archives | Page 90 of 417 | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा थपिए ७०१ कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ७०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४७१ जना, भक्तपुरमा ८३ जना र ललितपुरमा १४७ जना कोरोना संक्रमित थपिएका हुन् । यस्तो छ काठमाडौँ उपत्यकाको विस्तृत विवरण