समाचार Archives | Page 92 of 415 | Khabarhub Khabarhub

सर्पले डसेका बिरामीको सङ्ख्या बढ्दै

जलेश्वर- अत्यधिक गर्मीका कारण महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा सर्पले डसेको बिरामीको सङ्ख्या बढ्दै गएको छ । महोत्तरी जिल्ला अस्पताल जलेश्वरका मेडिकल सुपरिटेन्डेन्ट एवं निमित्त कार्यालय प्रमुख डा सतिश साहका अनुसार एक/दुई जना कहिलेकाहीँ आउने गरेको अस्पतालमा अहिले दैनिक आठदेखि १० जनासम्म सर्पले डसेको बिरामी उपचारका लागि आउँछन् । केही दिनदेखि अत्यधिक गर्मी बढिरहेका कारण सर्प…