समाचार Archives | Page 95 of 417 | Khabarhub Khabarhub

१५ अंकले घट्यो नेप्से, १० अर्ब ९० करोडको कारोबार

काठमाडौँ– साताको अन्तिम कारोबारको दिन आज शेयर बजार घटेको छ । आज नेप्से परिसूचक १५ दशमलव १३ अंकले घटेर ३,०७९ दशमलव ८२ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २१७ वटा कम्पनकिो २ करोड ६० लाख ४० हजार २३ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९० करोड ५८ लाख ३० हजार रुपैयाँको शेयर कारोबार…