औषधी/उपचार Archives | Page 28 of 73 | Khabarhub Khabarhub

नेपालमा बढ्दैछ पाठेघरको क्यान्सर

पछिल्लो समय महिलामा प्रजनन् समस्या बढ्दै गएको छ। प्रजनन् स्वास्थ्यमा महिनावारी सुक्ने समयमा देखिने समस्या केही छन्। त्यो भन्दा धेरै रगत बग्ने समस्याले पनि पछिल्लो समय धेरै महिलालाई सताएको छ। यसै विषयमा आधारित भएर महिला तथा प्रजनन् रोग विशेषज्ञ डा. गिसुप प्रसाईसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः महिलामा पाठेघरको मुखको क्यान्सर प्रमुख…