औषधी/उपचार Archives | Page 3 of 76 | Khabarhub Khabarhub

निको हुँदै राजावादी आन्दोलनमा गोली लागेकी रेबिका, अस्पतालबाटै दिइन् जाँच

गत चैत १५ गते २ जनाको ज्यान जाने गरी भएको राजावादी आन्दोलन क्रममा गोली लागेर घाइते भएकी रेबिका खत्री अझै सिभिल अस्पतालमा उपचाररत छिन् ।  उपचारकै क्रममा सिभिल हुँदै टिचिङ अस्पतालसम्म पुर्‍याएकी रेबिका धेरै पटकको शल्यक्रिया पछि अहिले थोरै भएपनि हिँड्न सक्ने अवस्थामा पुगेकी छिन् । मुख्य नसा ब्लक गरेर अन्य सहायक नसाको सहयोगमा उनको खुट्टा…