Live on
Your Voice, Your Power
कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका– १० मा बुधबार सञ्चालन भएको आँखा शिविरबाट पाँच सय १४ जना लाभान्वित भएका छन् । गेटा आँखा अस्पतालको आयोजनामा भएको शिविरमा निःशुल्क नेत्र परीक्षण, परामर्श दिनुका साथै औषधि वितरण पनि गरिएको अस्पतालका नेत्र चिकित्सक नरेन्द्र विष्टले बताए । उनले मोतिबिन्दु भएका ९५ जना बिरामीको निःशुल्क रुपमा अस्पतालमा शल्यक्रिया गर्ने व्यवस्था मिलाएको जानकारी…