Live on
Your Voice, Your Power
आजकल धेरै मानिस अबेर रातिसम्म निन्द्रा नलागेर समस्यामा परेका छन् । यसरी निन्द्रा नलाग्नुको पछाडि भने कुनै शारीरिक काम वा थकानभन्दा पनि मानिसहरुको सुत्ने समयमा गर्ने अरु क्रियाकलापका कारणले हुने गरेको छ । झन् प्रविधि र मोबाइलमा बढ्दै गएको मानिसको चासोका कारण अधिकाशं मानिस समयमा निदाउन सक्दैनन् । यसरी अबेर रातिसम्म ननिदाउँदा मानिसमा केही रोग…