Live on
Your Voice, Your Power
एजेन्सी– सामन्यतया गर्मीमा हृदयघातको सम्भावना कम हुन्छ । तर, शरीरमा पानीको कमी हुने हो भने हृदयघातको सम्भावना बढी हुन्छ । यसअघि गरिएका अध्ययनहरुलाई आधार मान्ने हो भने जाडो मौसममा भन्दा गर्मीमा धेरै हृदयघात हुनसक्छ । यसको एउटा कारण वातावरणको तापक्रमलाई मानिएको छ । तर, गर्मी मौसममा पनि मानिसहरुले धेरै परिश्रम गर्ने र पसिना बगाउने तर…