Live on
Your Voice, Your Power
गर्मी मौसममा पहाडका वन पाखा जताततै काफल पाकेको हुन्छ । अहिले नेपालका अधिकांश वनहरूमा काफल पाकेको छ । यो एउटा प्राकृतिक फल हो । यसको स्वाद निकै नै मिठो र स्वादिष्ट हुन्छ । यसलाई त्यसै वा साँधेर कुटेर पनि खान सकिन्छ । यो बालकदेखि वृद्धा युवा हरेकले मन पराउने फल पनि हो । चिकित्सकहरुका अनुसार…