समाचार Archives | Page 101 of 417 | Khabarhub Khabarhub

१ हजार ८०१ कोरोना संक्रमित थपिए, २३ जनाको मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार ६२८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार २२३ जना र ३ हजार जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५७८ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा थप १ हजार ६६७ जना संक्रमणमुक्त भएका छन् । योसँगै…