Live on
Your Voice, Your Power
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार २३५ जनाको पीसीआर परीक्षणबाट १ हजार ५७७ र ४ हजार ९९७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८९७ जना गरी २ हजार ४७४ जना कोरोना संक्रमित थपिएका हुन् ।…