प्रदेश १ मा ८४७ कोरोना संक्रमित थपिए  « Khabarhub

प्रदेश १ मा ८४७ कोरोना संक्रमित थपिए 


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा ८४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सो अवधिमा एक हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा ५६५ र एक हजार ५२६ जनाको एन्टिजेन परीक्षण गर्दा ४८२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२४ जनामध्ये विराटनगरमा ४९, झापामा १०३, सुनसरीमा ९१, धनकुटामा १४, पाँचथरमा १०, उदयपुरमा छ, भोजपुरमा दुई, इलाम र तेह्रथुममा चार/चार र प्रदेश बाहिरका सात जनामा सङ्क्रमण देखिएको छ ।

सो अवधिमा प्रदेशमा आज ४६५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । जसमा २१९ महिला र ३४६ पुरुष छन् । पछिल्लो २४ घण्टामा दुई महिलासहित सात जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ७ : २९ बजे

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण

अबुजा- उत्तरी नाइजेरियामा शनिबारदेखि जारी सशस्त्र समूहको आक्रमणमा ८७ जनाभन्दा बढी

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी