समाचार Archives | Page 114 of 409 | Khabarhub Khabarhub

घट्न थाल्यो अक्सिजनको माग

काठमाडौँ– केही दिनयता कोरोना संक्रमणका बिरामीको संख्या घट्ने क्रमसँगै अक्सिजनको माग पनि घटेको छ । दैनिक ९ हजार हाराहारीलाई कोरोना संक्रमण हुँदा उत्पादनले धान्नै नसक्ने गरी अक्सिजनको माग बढेको थियो । पछिल्लो एक सातादेखि परीक्षण भएकोमा दैनिक करिब ५ हजार जनामा संक्रमण फेला पर्ने गरेको छ । बेड र अक्सिजन अभावका कारण उपचारमा समस्या पर्ने…