Live on
Your Voice, Your Power
काठमाडौँ– थापाथलीस्थित रहेको द ब्रिटिश कलेज र राष्ट्रिय आविस्कार केन्द्र (नेशनल इनोभेशन सेन्टर) ले संयुक्त रुपमा कोरोना महामारीविरुद्ध लड्न नयाँ सामाजिक कल्याण सहयोगको घोषणा गरेका छन् । दुवै संस्थाले संयुक्त रुपमा नेपालको वर्तमान संकटको अवस्थामा सहयोगको निम्ती नेशनल इनोभेशन सेन्टर लाई थप उर्जाशील बनाउन र राहतकार्य लाई अझ सुदृढ पार्नको लागि एक परियोजना अगाडि बढाउने…