समाचार Archives | Page 128 of 414 | Khabarhub Khabarhub

विवाहबाट फैलिएको कोरोनाले आमाछोराको मृत्यु

झापा– ३ साता अघि भएको विवाहपछि कोरोना संक्रमित भएका झापाका एक नवदुलाहाको मृत्यु भएको छ । गौरादह ४ का ३० वर्षीय नवदुलाहाको उपचारका क्रममा शुक्रबार राति विराटनगरमा मृत्यु भएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख पर्शुराम भट्टराईले जानकारी दिए । बैशाख १५ गते उनको विवाह भएको थियो भने विवाह पछि परिवारका अधिकांश सदस्यमा संक्रमण देखिएको थियो ।…