समाचार Archives | Page 132 of 410 | Khabarhub Khabarhub

शय्या अभाव हुँदा बिरामीलाई सास्ती

बागलुङ- धौलागिरि अस्पतालमा रहेको सघन उपचार कक्ष र भेन्टिलेटर भरिएपछि कोरोना भाइरसका गम्भीर बिरामीलाई हेलिकप्टरमार्फत पोखरा पठाइएको छ । बुधबार जिल्लाको बडिगाड गाउँपालिका–६ का ४० वर्षिय पुरुषलाई अक्सिजनको मात्रा निकै कम भएपछि पोखरा पठाइएको हो । ‘‘यहाँ आईसीयु र भेन्टिलेटर खाली छैन्, त्यहाँ रहनुभएका सबैको अवस्था उस्तै छ’’ अस्पतालका प्रमुख डा शैलेन्द्र बिकले भने, ‘‘अवस्था…