समाचार « Khabarhub

कोरोना संक्रमितको विवरण जिल्ला, प्रदेश र मन्त्रालयपिच्छे फरक

पोखरा– कोरोना भाइरस संक्रमणको सम्बन्धमा जिल्ला, प्रदेश र केन्द्रको विवरण सधैं नै फरक फरक हुने गरेको छ । स्थानीय तहले दिएको विवरणअनुसार नै देशैभरका जिल्ला स्वास्थ्य कार्यालयहरुले संक्रमणको विवरण अध्यावधिक गर्ने गरेको छ । जिल्लाले उपलब्ध गराएको विवरणलाई आधार मानेर प्रदेश स्वास्थ्य निर्देशनालयले विवरण अध्यावधिक गर्दै आएको भने स्वास्थ्य मन्त्रालयले प्रदेशले पठाएको विवरणको आधारमा देशैभरको…