समाचार Archives | Page 162 of 408 | Khabarhub Khabarhub

खोप अभियानमा पूरा भएन सरकारी लक्ष्य, दोस्रो चरणको रणनीति बनाउँदै सरकार

काठमाडौँ- नेपालमा कोरोना भाइरवरूद्धको पहिलो डोजको खोप अभियान आज सकिँदैछ । स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालकसहित अग्रपंक्तिमा कार्यरत ४ लाख ३० हजार जनालाई लक्षित गरि माघ १४ मा नेपालमा कोरोना खोप अभियान सुरू भएको थियो । तर, शुक्रबारसम्म १ लाख ७१ हजार ४ सय ८६ जनाले मात्रै पहिलो डोजको खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार…