समाचार « Khabarhub

आन्तरिक र बाह्य पर्यटन बन्द गर्न सरकालाई सिफारिस

काठमाडौँ– कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका नागरिकको दाह संस्कार सरकारले नै गर्ने भएको छ । आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले अब सबै कोरोना सङ्क्रमणबाट मृत्यु भएका नागरिकहरुको अन्तिम संस्कार सरकारी खर्चमा गर्ने निर्णय गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । यसैगरी बैठकले कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै आन्तरिक…