समाचार Archives | Page 181 of 419 | Khabarhub Khabarhub

शुक्रराज अस्पतालमा माघ ४ देखि ‘नन कोभिड’को पनि उपचार थालिने

काठमाडौँ- टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले माघ ४ गतेदेखि 'नन कोभिड'का बिरामीको पनि उपचार सेवा सुरु गर्ने भएको छ। कोभिड विशेष अस्पतालको रुपमा सेवा दिदैं आइरहेको शुक्रराज अस्पतालले सूचना जारी गर्दै माघ ४ गते आइतबारदेखि 'नन कोभिड'का बिरामीको पनि उपचार सुरु गरिने जानकारी दिएको हो । अस्पतालले जारी गरेको सूचनामा भनिएको छ, ‘माघ…