समाचार « Khabarhub

ओलीले फेरे बोली, ३ महिना होइन सबै नेपालीले कोरोनाको खोप पाउन १ वर्ष लाग्ने

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीले खोरोनाविरुद्धको खोप प्राप्त गर्ने सक्ने भन्दै दिएको अभिव्यक्ति फेरेका छन् । गत बुधबार खोप अभियानको उद्घाटन गर्दै दिएको अभिव्यक्ति फेर्दै  उनले अब एक वर्षमा सबै नेपालीले  कोरोनाको खोप पाउने बताएका छन् । उनले आज चितवनमा भएको कार्यक्रममा सबै नेपालीका लागि खोप उपलब्ध हुन १ वर्ष लाग्ने…