Live on
Your Voice, Your Power
बाँके– बाँकेको भेरी अस्पतालमा उपचारका क्रममा एक कोरोना संक्रमित महिलाको भएको छ । दाङ लमही नगरपालिका-८ कि ६५ वर्षीय महिलाको शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या भएपछि यही पुस १३ गते अस्पताल भर्ना भएकी महिलामा १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि कोभिड आईसीयूमा भर्ना भएकी उनलाई रोगको प्रकृतिअनुसार…