Live on
Your Voice, Your Power
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकभर हालसम्म १२ हजार ५४६ कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जनाएको छ। कुल १८ हजार ८३ जना सक्रिय संक्रमितमध्ये सो संख्यामा होमआइसोलेसनमा र बाँकी ५ हजार ५३७ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार सबैभन्दा धेरै संक्रमित बागमती प्रदेशमा ८ हजार ५ ६५ जना संक्रमित होम आइसोलेसनमा छन्।…