Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा भेटिएका ४८८ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ३१४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा २३०, भक्तपुरमा १५ र ललितपुरमा ६९ जना संक्रमित थपिएका छन् । यो सँगै काठमाडौंमा कुल संक्रमितको संख्या…